Loading...
  • info@janajyotividyamandir.edu.np
  • 082562593
  • Ghorahi-11, Dang, Nepal

तेस्रो प्याब्सन घोराही रनिङ शिल्ड - २०८१ प्रतियोगितामा

तेस्रो प्याब्सन घोराही रनिङ शिल्ड - २०८१ प्रतियोगितामा लङ्ग जम्प तर्फ छात्रा लोचना बुढा गोल्ड मेडल जित्न सफल । धेरै धेरै बधाई छ नानी लाई।