प्याप्सनको ३४ औं स्थापना दिवस
प्याप्सनको ३४ औं स्थापना दिवसको अवसरमा मेधावी छात्रा-२०८१ मा उत्कृष्ट दोस्रो स्थानमा पर्न सफल Janajyoti Vidyamandir Ghorahi-15,Dang (जनज्योति विद्यामन्दिर) कक्षा १० मा अध्ययनरत छात्रा निरुता खनाल लाई हार्दिक बधाई तथा शुभकामना।
